कैलालीमा वाम गठबन्धनका तर्फबाट लेखराज भट्ट लगायतको मनोनय दर्ता

कैलाली, कात्तिक १६ । कैलालीमा माओवादी केन्द्रका प्रभावशाली नेता एवम् ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टसहित वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउने कार्य सकिएको छ ।

भव्य जुलुससहित उम्मेदवारी दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय पुगेका वामगठबन्धनका उम्मेदवारहरुले आफ्नो मनोनय दर्ता गराएका थिए ।

कैलाली जिल्लामा प्रतिनिधिसभामा ५ र प्रदेशसभामा १० निर्वाचन क्षेत्र रहका छन ।

जुलुसमा वाम गठवन्धन जिन्दावाद । कैलाली जिल्ला लाल कील्ला वन्ने पक्का ।। सवै ५ प्रतिनिधी सभा र १० प्रदेश सभामा कम्यूनिष्टको लाल झन्डा गाड्न मात्र वाँकी । कैलाली जिल्ला लाल किल्ला । जस्ता नारा लगाएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!