एमाले उपाध्यक्ष बामदेव गौतमद्वारा बर्दिया १ बाट उम्मेदवारी दर्ता

बर्दिया, कात्तिक १६ । वाम गठबन्धनका तर्फबाट नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष बामदेब गौतमले बर्दिया १ र माओवादीका नेता सन्तकुमार थारुले बर्दिया २ बाट उम्मेदवारी दर्ता गरेका छन ।

त्यसैगरी, नेपाली कांगे्रसका तर्फबाट बर्दिया १ बाट सिंचाई मन्त्री सञ्जय गौतम र २ बाट गोपाल दहितले उम्मेदवारी दिने तय भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!