पाँच सय बढी युवा माओवादी केन्द्र प्रवेश, के भने प्रचण्डले सभामा, लाइभ भिडियोसहित

पार्टी प्रवेशका साथै परिचयात्मक कार्यक्रमको लाईभ

Posted by समग्र राष्ट्रको लागि प्रचण्डलाई चितवनबाट चुनौं । on 1 ನವೆಂಬರ್ 2017

चितवन, कात्तिक १६ । बिभिन्न पार्टी परित्याग गरि पाँच सय बढी युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले नव प्रवेशी युवाहरुलाई स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले ठूलो संख्यामा युवाहरूको पार्टी प्रवेशले चितवनमा चुनाबी मौहोल थप रोचक र मजबुत भएको बताए ।

माअाेवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गर्न बुधबार अाएका हुन । मनाेनय दर्ता अघि पार्टी प्रवेश तथा चुनाबी सभा अायाेजना गरिएकाे हाे ।

हेर्नुहोस लाइभ भिडियोः

पार्टी प्रवेशका साथै परिचयात्मक कार्यक्रमको लाईभ

Posted by समग्र राष्ट्रको लागि प्रचण्डलाई चितवनबाट चुनौं । on 1 ನವೆಂಬರ್ 2017

कमेन्ट गर्नुहोस्