वाइसीएलले निर्वाचन क्षेत्र कमाण्डर तोक्यो, को कहाँ ?

काठमाडौं, कात्तिक १५ । प्रतनिनिधि र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनका उमेदवारलाई अत्यधिक मतले विजयी बनाउन भन्दै वाइसीएल नेपालले काठमाडौं जिल्लाको १० वटै निर्वाचन क्षेत्रमा टोली कमाण्डर तोकेको छ ।

वार्इसिएल प्रचार विभागका अनुसार काठमाडौं वार्इसिएलले निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा १० जना कमाण्डर तोकेको छ ।

कुन निर्वाचन क्षेत्रमा को ?
निर्वाचन क्षेत्र नं. १. सुर्य भण्डारी, द्रोण अर्याल
निर्वाचन क्षेत्र नं. २. अमरचन्द्र बोहरा
निर्वाचन क्षेत्र नं. ३. बिराज
निर्वाचन क्षेत्र नं. ४. उदब चौलागाईं
निर्वाचन क्षेत्र नं. ५. विश्वराज
निर्वाचन क्षेत्र नं. ६. धिरज उपरकोटी
निर्वाचन क्षेत्र नं. ७. अभय
निर्वाचन क्षेत्र नं. ८. निर्मल
निर्वाचन क्षेत्र नं. ९. सुदर्शन
निर्वाचन क्षेत्र नं. १०. शिव शर्मा

कमेन्ट गर्नुहोस्