श्रीमतिले नुहाएको हेरेका निहुँमा छ वर्षीय बालकको हत्या

भारतको राजधानी नयाँ दिल्लीमा ६ वर्षीय बालकको हत्या भएको छ । नुहाउन लागेकी एक महिलालाई हेरेको आरोपमा उनको हत्या भएका बताइएको छ ।

हत्या आरोपमा एक १९ वर्षीय युवक पक्राउ परेका छन् । ती युवकले आफ्नी श्रमतीलाई नुहाउने बेलामा हेरेको आरोपमा ६ वर्षे बालकले हत्या गरेका हुन ।
रोहित नामका ती युवाले बालकको बुवाबाट भारतीय २० हजार रुपैयाँ लिनु थियो । बालकका बुवाले पैसा नदिएपछि ती युवाले बालकको अपहरण गरेर आफ्नो घरमा बन्दी बनाउका थिए ।

बालकले अपहरणकारी रोहितकी श्रीमतीले नुहाएको हेरेको चालपाएपछि रोहितले बालकको टाउको भित्तामा ठोकि हत्या गरिदिएका थिए ।

रोहितले पुलिसलाई दिएको बगानमा यी कुरा बताएका हुन । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!