मिस एयर होस्टेजको उपाधि पूजालाई

काठमाडौं, असोज १४ । राजधानीमा विश्व मिडियाको र नर्दन लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलजीको प्रस्तुतिमा सम्पन्न भएको एयर होस्टेस् फेमिना–२०१७ मा पूजा चौधरीले उपाधि हात पारेका छन ।

उपाधिसँगै पूजाले समिट एयरलाइन्समा विमान परिचारिकाका रूपमा करियर बनाउने अवसरसमेत प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा पूजा पाठक फस्र्ट रनर्सअप तथा सानु तामाङ सेकेन्ड रनर्सअप भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!