नेपाल आइडल बनेसँगै बुद्ध लामाको फेरिएको दैनिक र दशैं (भिडियोसहित)

काठमाडौं, असोज १३ । नेपाल आइडल बनेपछि पहिलो पटक बुद्ध लामा यसअघिको उनको कर्मथलो पोखरा पुगेका छन । पोखरा बिमानस्थलमा लामालाई स्वागत गर्नका उनका सयौं समर्थक र आफन्तहरुको ठुलो भिड लागेको थियो ।

उनले नेपाल आइडल जितेपछि परिवारमा खुशीसँगै बुद्ध लामाको देनिक र दशैं पनि फेरिएको बताइएको छ । गतबर्षको दशैं र यो बर्षको दशैंमा उनका परीवारले फरक अनुभुति गर्न पाएका छन ।

आइडल बनेपछि पोखरा र उनको परिवारमा छाएको खुशीयाली हेर्नुस भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!