प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड़ने घोषणा गर्दै (भिडियाे)

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड़ने घोषणा गरेका छन । watch video

تم نشره بواسطة ‏‎Prashant Azad‎‏ في 25 سبتمبر، 2017

चितवन, असोज १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचन चितवन क्षेत्र नं. ३ बाट लड्ने प्रचण्डको घोषणा गरेका छन् ।

प्रेस सेन्टर नेपाल चितवन साखाले आज भरतपुर विमानस्थलमा गरेको कार्याक्रममा प्रचण्डले आउँदो चुनावमा आफु क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेका हुन । पार्टीको बैठकले गरेको निर्णय अनुसार आफु क्षेत्र नम्बर ३ बाटै उठ्न लागेको उनले जानकारी दिए ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लड़ने घोषणा गरेका छन । watch video

تم نشره بواسطة ‏‎Prashant Azad‎‏ في 25 سبتمبر، 2017

कमेन्ट गर्नुहोस्

error: Content is protected !!