सामसङले घोषणा: “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग”

काठमाडौं, असोज १० ।  सामसङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो चरणको उत्सवको उमंग योजना अन्तर्गत हरेक दिन एक जना भाग्यशाली विजेताको छनौट गर्दै आएको छ । “उत्सवको उमंग, सामसङसँग परिवार दङ्ग” योजना १ सेप्टेम्बर २०१७ देखि लागू भई सेप्टेम्बर १८ तारिखमा समाप्त हुने छ ।

सामसङ इलेक्ट्रोन्किसले हालसम्म १९ जना विजेताको छनौट गरिसकेको छ । विजेताहरुलाई बधाई ज्ञापन गर्दै सहभागीहरुलाई धन्यवाद समेत प्रदान गर्दै आएको छ ।
यस योजनामा अवधिभर अर्थात् योजना समाप्त हुँदा ३५ भाग्यशाली विजेताको छनौट गरिनेछ र वहाँहरुले सामसङ होम अप्लाइन्सका एक सेट समान आफ्ना घर लैजानुहुने छ ।
यस योजनामा सहभागी हुन ग्राहकले खरिद गर्नुभएको नयाँ सामसङ द्धन् स्मार्टफोनमा भएको ११ डिजिटको सिरियल नम्बरलाई ३७७२२ मा एस एम एस पठाई दर्ता गर्नु पर्दछ । एस एम पठाउँदा मोबाइलको मेसेजमा गई क्ब्ःक्ग्ल्न् टाइप गरी स्पेस दिई नयाँ द्धन् मोबाइल सेटको ११ अंकको सिरियल नम्बर राखी ३७७२२ मा पठाउनु पर्दछ । एस एम एस पठाइ सकेपछि सिस्टमले दर्ता भएको जानकारी एस एम एस बाटै ग्राहकलाई दिइने छ ।

यसरी दर्ता भएका नम्बरहरुबाट एक जनालाई विजेताका रुपमा छनौट गरिने छ । लक्की ड्रको प्रक्रियालाई सामसङको आधिकारिक फेसबुक पेज ाबअभदययप।अयmरकबmकगलनःयदष्भिल्ए मा भाद्र २१ गते देखि वेलुकाको ठीक ५ बजे प्रत्यक्ष प्रसारण गरी देखाइने छ । लक्की ड्रको अतिरिक्त १००० वा १०० को पक्का मोबाइल रिचार्ज पनि प्राप्त हुने छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!