शीर्ष नेताको घरमा टिकटको लागि आकांक्षीको अड्डा

पार्टीमा टिकटको लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

पार्टीभित्र आन्तरिकरुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान छ ।

सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!