संसदीय चुनावमा राजपा तालमेल गरेर जाने

काठमाडौँ, असाेज १० । दुई नम्बर प्रदेशको स्थानीय चुनवलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनवाको तयारीमा जुटेका छन् ।

आगामाी चुनावको तयारी गर्न समोबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो ।

बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

बैठकले अन्य पार्टीसंग तालमेल गर्न समिित गठन गर्ने निर्णय पनि गरेको छ ।  समितिमा कसकसलाई राख्ने भन्नेबारे बैठकमा निर्णय भएन ।,  नागरिकमा  खबर  छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!