फोरम लोकतान्त्रिकमा मन्त्री फेर्न दबाब

काठमाडौँ, असाेज १० । फोरम लोकतान्त्रिकबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ ।

फोरम लोकतान्त्रिकको शनिबार र आईतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधिच्व गरेका मन्त्रीहरुको प्रस्तुती राम्रो नरहेको भन्दै उनीहरुलाई फिर्ता बोलाएर नयाँ ब्यक्तिलार्य पठाउनुपर्ने सुझाव राखेका थिए ।, नागरिकमा खबर  छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!