अज्ञात समुहद्धारा गोली प्रहार गरी रौतहटका अब्बु सहिदकाे हत्या

रौतहट, असोज ९ । रौतहटमा गोली प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा परोहा नगरपालिकाको वडा नम्बर २ बाट मृतकको बुवा शेराजुद्धिन नेपाली कांग्रेसबाट उम्मेदवार बनेका थिए ।

सो वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार मोहम्मद एजाजुर रहमान विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!