सर्लाहीको बरहथवा नगरपालिकामा माओवादीको फराकिलो अग्रता

सर्लाही, असोज ७ । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार फराकिलो मतले अगाडि छन ।

माओवादी केन्द्रका उम्मेदवार ६२३१ मत प्राप्त गरि अग्रहस्थानमा छन भने उनलाई नेपाली कांग्रेसका उम्मेदवारले ४५७७ मत प्राप्त गरी दोस्रोस्थानमा रहेका छन ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवारले ४१८३ मत प्राप्त गरी तेस्रोस्थानमा रहेका छन । उपप्रमुखमा पनि माओवादी केन्द्रकै उम्मेदवारले लिड गरिरहेकी छन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!