फुपू सम्बोधनले आक्रोशित भइन् करिश्मा

असोज ७ । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेत्री करिश्मा मानन्धर दर्शकहरुको सामु विभिन्न कारण संचारमाध्यममा छाइरहेकी छिन् ।

कहिले पति विनोद मानन्धरसँगको सम्बन्ध त कहिले स्कुले जीवनको सुरुवातले उनि चर्चामा आउने गर्दछिन् । सामाजिक संजालमा समेत सक्रिय रहेर आफ्नो अभिव्यक्ति दिने करिश्माले फेरि नयाँ विषयमा स्टाटस पोस्ट गरेकी छिन् ।

एक अनलाइन मिडियाले अन्तर्वार्ताको क्रममा फुपू भनेर सम्बोधन गरेपछि उनी आक्रोशित भएकी खुलासामा आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!