धनुषाको नगराइन नगरपालिकामा कांग्रेस विजयी

धनुषा, असोज ७ । धनुषाको नगराइन नगरपालिकामा नेपाली कांग्रेसका परमेश्वर साह प्रमुख र रन्जुदेवी साह उपप्रमुखमा विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!