सर्लाहीकाे चक्रघट्टामा पनि माओवादी विजयी

मलंगवा, असोज ७ ।  सर्लाहीको चक्रघट्टा गाउँपालिकको अध्यक्षमा माओवादी केन्द्रका विक्रम यादव विजयी भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै बसोधा देवी ३ हजार ३ सय १० मत ल्याएर विजयी भएकी छिन् । उनका निकटत्तम प्रतिद्वन्द्वी राजपाकी फुलबन्ती साहले ३ हजार ५० मत ल्याएकी थिइन् ।

विजेता यादव माओवादीमा भर्खरै प्रबेश गरेका रामेश्वर रायका छोरा हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!