बाराको जितपुर सिमरा उप–महानगरकाे मतगणना पुनः शुरु

जितपुर, असोज ७ । विवादको कारण रोकिएको बाराको जितपुर सिमरा उप–महानगरपालिकाले वडा नम्बर ७ को मतगणना पुनः शुरु भएको छ।

अन्तिम समयमा नेकपा एमालेले पुनः मतगणना गर्न माग गरे पनि त्यसो गर्न नसकिने भन्दै निर्वाचन अधिकृतको कार्यालयले ३१०१ मतबाटै मतगणना अगाडि बढाएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!