प्रदेश नम्बर २ को ताजा मतपरिणाम : माओवादी केन्द्रले १३ स्थानमा जित्यो (सूचीसहित)

काठमाडौं, असोज ६ । प्रदेश नम्बर २ मा जारी मतगणनाको मतपरिणाम आउने क्रम जारी छ । तराईका ८ जिल्लाका १३६ स्थानीय तहमध्ये ५५ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

अहिलेसम्मको मतपरिणाम र अग्रता हेर्दा नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । त्यस्तो दाेस्रो स्थानमा रहेको माओवादी केन्द्रले अहिलेसम्म १३ स्थानमा जित्न सफल भएको छ ।

माअाेवादी केन्द्रकाे विजयी कहाँ कहाँ ?
 (१) कर्जन्हा नगरपालिका सिरहा
(२) मैलापुर नगरपालिका रौतहट
(३) गौशाला नगरपालिका महोत्तरी
(४) मिर्चैया नगरपालिका सिरहा
(५) अर्नामा गाउँपालिका सिरहा
(६) ठोरी गाउँपालिका पर्सा
(७)औरही गाउँपालिका सिरहा
(८)साम्सी गाउँपालिका महोत्तरी
(९) यमुनामाई गाउँपालिका रौतहट
१०) सधनगडी माई नगरपालिका सिराहा
११) जगरनाथ गाउँपालिका पर्सा
१२) छिपरामाइ गाँउपालिका पर्सा
१३)रामगोपाल नगरपातिका महोत्तरी

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!