गढीमाई नगरपालिका प्रमुखमा कांग्रेसका यादव विजयी

काठमाडौं, असोज ६ ।  रौतहटको गढीमाई नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका श्यामप्रसाद यादव ५ हजार ४५७ र उपप्रमुखमा कांग्रेसकै समुद्रा गुप्ता ५ हजार ५४१ मत ल्याएर विजयी भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!