सप्तरीको रुपनी गाउँपालिका अध्यक्षमा राजपाका हरेराम विजयी

सप्तरी, असोज ६ । सप्तरीको रुपनी गाउँपालिका अध्यक्षमा राजपाका हरेराम यादव ४०६८ र उपाध्यक्षमा सोही पार्टीकी बेचनीकुमारी सरदार ३९३६ मत प्राप्त गरी विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!