सरकार एक खर्ब ६३ अर्ब रुपैयाँको जोहो गर्दै

काठमाडौं, असोज ६ । सरकारले सबै स्थानीय तहको कार्यालय भवन निर्माणका लागि डेढ खर्ब रुपैयाँभन्दा बढीको परियोजना अघि बढाएको छ ।

एक खर्ब ६३ अर्ब ३२ करोड रुपैयाँ खर्च हुने परियोजनामा वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भवन निर्माण हुनेछ्न् ।

परियोजनाको कुल रकमध्ये १ खर्ब २२ खर्ब ८ करोड रुपैयाँ सरकारले बेहोर्नेछ भने बाँकी रकम सम्बन्धित स्थानीय तहले बेहोर्नेछन् । –नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!