यी हुन् माओवादी केन्द्रले जितेका तह र निर्वाचित जनप्रतिनिधि

काठमाडौं, असोज ६ ।  असोज २ गते सम्पन्न भएको प्रदेश नं २ मा स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।

प्राप्त परिणाम अनुसार  माओवादीले छ वटा स्थानीय तह जितेका छन् ।

यी हुन् माओवादी केन्द्रले जितेका ६ स्थानीय तह 

सिरहा, कर्जन्हा नगरपालिका- स्गंगा पासवान

सिरहा, अर्नमा गाउँपालिका– ठकु महतो कोइरी

सिरहा, औरही गाउँपालिका – सिद्धार्थ यादव

पर्सा, ठोरी गाउँपालिका-पदम लाल श्रेष्ठ

रौतहट, मौलापुर नगरपालिका– रिनाकुमारी साह

महोत्तरी, गौशाला नगरपालिका -शिवनाथ महतो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!