वीरगन्ज महानगरको पछिल्लो परिणाम

वीरगन्ज महानगरपालिकाको १६ हजार ३ सय १४ गन्दासम्म पछिल्लो समिकरण यस्तो देखिएको छ ।

मेयर उपमेयर

काग्रेस ३४१३, ४०००
राजपा ३२०६, २८१०
फोरम २८४४, २७७६
माके २१२६, १४९७
एमाले १७४७, २११६
लोकतान्त्रिक ७८८, ६३८

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!