वीरगन्ज महानगरपालिकाको मतगणना स्थगित

वीरगन्ज, असोज ५ । दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिको मतगणना स्थगित भएको छ ।

मतगणना भइरहेका १८ हजारको हाराहारिमा गणना भइसकेको भएतापनि निर्वाचन आयोगले तथ्यांक सार्वजनिक नगरेका कारण दलहरु विरोधमा उत्रिएका हुन् ।

निर्वाचन आयोगले भने कम्प्युटरको दोष देखाउँदै हालसम्म ११ हजार सात सय २१ मत मात्रै सार्वजनिक गरेकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!