देवताल गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवैमा राजपाले मार्यो बाजी

बारा, असोज ५ । बाराको देवताल गाउँपालिकामा राजपा नेपाल विजयी भएको छ । प्रमुख र उपप्रमुख दुवै पदका लागि राजपा नेपालले जीत हासिल गरेको हो ।

अध्यक्षमा चन्दन कुमार सिंह २३३० मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्दी फोरम नेपालका उदयचन्द्र यादवले १९४३ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा राजपाकै रामपतिदेविले २११५ मत ल्याएर फोरम नेपालकी चन्द्रकला देवि सहनीलाई पराजित गरिन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!