सिरहाको औरहीमा अध्यक्षमा माओवादी केन्द्रको जीत, उपाध्यक्षमा फोरम

सिरहा, असोज ५ । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार सिद्धार्थ यादवले २ हजार ६ सय ५८ मत ल्याएर विजयी बनेका हुन् ।

त्यस्तै उपाध्यक्षमा भने संघीय समाजवादी फोरमबाट उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी उम्मेदवार सिता कुमारीले २ हजार ६ सय ३२ मत ल्याएर विजयी बनेकी हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!