विष्णुपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

राजविराज, असोज ५ । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार लिलम्बर यादवले २१२८ मत लाएर विजयी भएको हो । उनका निकट प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका मुनिलाल खंगले १६५९ मत ल्याए।

उपाध्यक्षमा काँग्रेसकै जनजिरा यादवले दुईहजार ६७ मत ल्याएर बिजयी भएको हो । उनका निकट प्रतिद्वन्द्वी फोरम नेपालका उषादेवी साह एक हजार ४८० मत ल्याएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!