कांग्रेस–राजपाका कार्यकर्ताबीच झडप

रौतहट, असोज ५ । कटहरिया नगरपालिका–८ बलुवाटोलमा राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

बिहिबार बिहान भएको झडपमा परी एक जनाको मृत्यु भएको छ।
झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!