वीरगञ्ज महानगर अपडेट: राजपा 8 सय मतले अगाडि

एमाले पाँचौ स्थानमा

असोज ५  । वीरगञ्ज महानगरपालिकामा राजपाले अाफ्नाे अग्रता कायमै राखेकाे छ ।  पछिल्लाे परिणाम अनुसार राजपा 8 सय मतले अगाडि छ ।

वीरगञ्ज महानगरपालिका, पर्सा

राजपा २४०९/२२०८

कांग्रेस २४०२/२७०९

संघीय समाजवादी १६४६/१६४५

माओवादी १३७०/९८९

एमाले १२३३/१४३८

लोकतान्त्रिक फोरम ७१५/५७९

कमेन्ट गर्नुहोस्

error: Content is protected !!