सिराहाकाे १ नगरपालिका र १ गाउपालिकामा माओवादी केन्द्र बिजयी 

सिराहाको अर्नामा गाउपालिकामा माओवादी केन्द्रका मेयर ठकु महतो २,४३६, उपमेयर सियावती मुखिया २,२९९ मतसहित बिजयी भएका छन्।

प्रतिद्वन्द्वी एमालेका मेयर चन्द्रेश्वर मण्डल २,२०९ र उपमेयर रामकुमारी महतो २,२९८ मत रहेकाे छ ।

यसअघि सिरहाको कर्जन्हा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका गंगा पासवान ४३०९ मत ल्याएर विजयी भए भने उमपेयरमा माओवादीकै ज्ञानु श्रेष्ठ ४३१३ मत प्राप्त गरी विजयी भएकी छिन् ।

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!