धनुषाको बटेश्वर गाउँपालिकामा एमालेकाे जित

काठमाडौं, असोज ५ । धनुषाको बटेश्वर गाउँपालिकामा एमालेले जित हात पारेको छ। गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार डम्बरबहादुर राउत २,३७७ र उपाध्यक्षमा एमालेकै प्रमिला देवी २,२९० मत ल्याएर विजयी भएको थाहा संवाददाता गोविन्द महतोले जनाएका छन्।

राउतले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामआशिश महतो (२,३०३) लाई जम्मा ७४ मतले पराजित गरे।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!