जनकपुर उपमहानगर ३ मा राजपा विजयी

जनकपुर, असोज ५ । स्थानीय तहको निर्वाचनअन्तर्गत् जनकपुर उपमहानगरपालिका–३ को वडाध्यक्षमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका दीपेन्द्र साह विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयकाअनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन् ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांगे्रसका अनिरूद्ध साहले १४८ मत प्राप्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!