कलैया उपमहानगरपालिकामा फोरम र एमालेबीच कडा टक्कर

कलैया, असोज ४ । कलैया उप महानगरपालिकामा फोरम र एमालेबीच कडा प्रतिष्पर्धा चलेको छ ।

फोरमका तर्फबाट मेयरका उम्मेदवार प्रमोद प्रसाद गुप्ताले १०३० मत प्राप्त गरेका छन् । एमालेका मेयर उम्मेदवार विनोद साहले ९६१ मत ल्याएका छन्।
हालसम्म सार्वजनिक नतिजा अनुसार, तेश्रो स्थानमा नेपाली काँग्रेसका राजेश राय यादव ६८४ मत र माओवादी केन्द्रका मुकेश साहको ३६९ मत छ ।

उपमेयरमा
फोरम– लक्ष्मीदेवी पटेल ८६१
एमाले– प्रतिमा यादव ८६५
रहिमा खातुन– ६३१

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!