बीरगञ्जमा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा, २०८ मतको मात्रै अन्तर

निकै चर्चा र चासोका साथ हेरिएको बीरगञ्ज महानगरपालिकामा राजपाले आफ्नो अग्रता कायम राखेको छ ।

राजपालाई नेपाली कां्रग्रेसले पछ्याइरहेको छ ।

निकै सुस्त गतिमा मतगणना भइरहेको छ ।

पछिल्लो मत परिणाम यसप्रकार छ

 

राजपा
मेयर (राजेशमान सिंह): १६८३
उपमेयर (रम्भा मिश्र): १६५१

नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी): १४७५
उपमेयर (शान्ति कार्की): १५६३

संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी): ७९०
उपमेयर (पिंकी यादव): ८८०

माओवादी केन्द्र
मेयर (रहबर अन्सारी): ६२६
उपमेयर (दुर्गा क्षेत्री): ५०६

नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी): ५५७
उपमेयर (सोफिया आचार्य): ६४८

फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव): ४३३
उपमेयर (रींकू यादव): ३६९

कमेन्ट गर्नुहोस्

error: Content is protected !!