प्रचण्डको क्षेत्र कर्जन्हा नगरपालिकामा माओवादीको कब्जा

सिराहा । सिराहाको कर्जन्हा नगरपालिकामा माओवादीले २ नं. प्रदेशमा पहिलो खाता खोलेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्बाचन क्षेत्रसमेत रहेको कर्जन्हा नगरपालिकामा गंगा पासवान मेयरमा र उपमेयरमा पार्वती श्रेष्ठ विजयी भएका हुन् ।
औपचारिक घोषणा भने केहीबेरमा हुने निर्बाचन अधिकृतले बताएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!