बर्दिवास नगरपालिका २ को अध्यक्षमा चोलाराज प्याकुरेल विजयी

महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेसका चोलाराज प्याकुरेल ३१३ मत प्राप्त गरी विजयी भएका छन्  ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!