रौतहट मौलापुरमा राजपाभन्दा माओवादी तेब्बरबढी मतले अगाडि

काठमाडौं, असोज ४ । रौतहट मौलापुरमा राजपा भन्दा माओवादी तेब्बर मतले अगाडि छ । पछिल्लाे परिणाम अनुसार माओवादी १११४ मत अाउँदा राजपाकाे ३०९ मत रहेकाे छ ।

फोरमकाे भने २१२ मत अाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!