सिरहाको गोलबजार १ मा माओवादी केन्द्र विजयी, प्रमुख र उप-प्रमुखमा पनि माओवादी कै अग्रता ।

सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको प्यानल नै विजयी।

वडाध्यक्षमा देवबहादुर मगर ५२७ मत ।

प्रमुख र उप-प्रमुखमा पनि माओवादी कै अग्रता ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!