बीरगञ्ज महानगरपालिकाको ७ सय मत गणना सकियो, यस्तो छ परिणाम

बीरगञ्ज, बीरगञ्ज महानगरपालिकाको ७ सय मत गणना भएको छ । ढिला गरी सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार मेयरमा राजपाका राजेशमान सिंह नेपाली कांग्रेसका अजय द्विवेदी भन्दा एक मतले अगाडि छन् ।
यस्तो छ मत परिणाम

मेयर 

राजपा राजेशमान सिंह २३५

नेपाली काँग्रेस अजय द्विवेदी २३४

फोरम नेपाल विजय सरावगी १३७

माओवादी रहबर अन्सारी ९८

एमाले बसरुद्धिन अन्सारी ७२

लोकतान्त्रिक फोरम विमल श्रीवास्तव ७६

कमेन्ट गर्नुहोस्

error: Content is protected !!