सर्लाही नगरपालिकाको पछिल्लो मतपरिणाम यस्तो छ–

सर्लाही, असोज ३ । असोज २ गते सोमबार भएको स्थानीय तहको तेस्रो चरणको चुनावको मतगणना सुरु भएको छ ।

मतगणनाअनुसार प्राप्त मतपरिणामहरु यस्तो रहेको छ–

एमाले ३९१
माओवादी केन्द्र ३५६
कांग्रेस १९९

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको यस्तो छ मत परिणाम
मेयर
कांग्रेस ५०
राजपा ४३
स्वतन्त्र ३६
माओवादी ४
एमाले १
उपमेयर
राजपा ६५
माओवादी २७
एमाले १

सर्लाही बागमती नगरपालिकामा यस्तो छ मत परिणाम
मेयर
माओवादी केन्द्र १७७
एमाले ९९
कांग्रेस २४
उपमेयर
माओवादी केन्द्र १३९
एमाले १३०
कांग्रेस ३४

सर्लाहीको हरिवन नगरपालिकामा यस्तो छ मत परिणाम 
एमाले ३९१
माओवादी केन्द्र ३५६
कांग्रेस १९९

सर्लाहीको लालबन्दीमा भर्खरै मतगणना सूरु भएको निर्वाचन अधिकृत बाबुराम अधिकारीले जानकारी दिए । सर्लाहीको बलरा नगरपालिकामा केही घण्टा स्थगीत मतगणना सूरु भएको छ । २० वटा स्थानी तह रहेका सर्लाहीमा अन्य स्थानमा पनि मतगणना जारी छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!