कञ्चनपुरका एमाले र जनमाेर्चाका कैयन नेता तथा कार्यकर्ता माओवादीमा प्रवेश ( नाम सहित)

कञ्चनपुर, असोज ३ । कञ्चनपुरको बेलौरी नगरपालिकामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पार्टी छोडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बेलौरी पुनरवास नगरपालिकामा आयोजित एक सभामार्फत विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई माओवादी केन्द्रमा प्रवेश गरार्इएको छ ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा बढी जसो नेकपा एमाले नै रहेका स्थानीय नेता रमेश भट्टले जानकारी दिए ।

उनीहरुलाई ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्ट, पोलिटव्युरो सदस्य बिना मगर, जिल्ला संयोजक वीर बहादुर थापालगायतको उपस्थितिमा पार्टी प्रवेश गरार्इएको छ । 

आज केही नेताहरुलाई त्यहाँ पार्टी प्रवेश गराउने र उनीहरुका मातहतका कार्यकर्ताहरुलाई भने अत्तरियामा केही दिनपछि पार्टी प्रवेश गराउनलागिएको नेता भट्टले जानकारी दिएका छन् ।

गत भदौ २७ गते आम सभा गरिएको भएपनि एमालेको दम्बका कारण सभा विथोलिएको थियो । तर स्थानीयवासी दवावका कारण आज सभा भइरहेको हो । माओवादी केन्द्रमा प्रवेश गर्नेहरुको नाम

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!