सिरहाको कर्जन्हा १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री विजयी

सिरहा, असोज ३ । माओवादीले अर्को वडामा जित हात पारेकाे छ ।  सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १ को अध्यक्षमा माओवादी केन्द्रका मोहनबहादुर खत्री ३४२ मत ल्याएर विजयी भएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!