धनुषाको चारनाथ नगरपालिकामा माओवादी केन्द्रको अग्रता

जनकपुर, असोज ३ – धनुषाको गणेशमान चारनाथ नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ । ५ सय मत गनिसक्दा माओवादी केन्द्रले १४३ मत प्राप्त गरेको छ ।

संघीय समाजावदी फोरमले ११४ मत ल्याएर माओवादी केन्द्रलाई पछ्याइरहेको छ । यस्तै कांग्रेसले ९९ र एमालेले ३८ मत प्राप्त गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!