सिरहा अपडेट: लहान नगरपालिकाको मतगणना सुरु

सिरहा,असोज ३ । लहान नगरपालिकाको मतगणना सुरु भएको छ । २४ वटा वडा रहेको लहान नगरपालिकामा मतगणना सुरु भएको छ ।

मतगणना चाँडो सक्न विभिन्न पाँच वटा काेठामा पाँचवटा वडाको मतगणना एकैपटक अघि बढाइएको सहायक मतदान अधिकृत पवन गुप्ताले बताए ।

देेशकै सबैभन्दा धेरै मतदाता रहेकाे नगरपालिकाका  रूपमा रहेकाे लहान नगरपालिकामा ४७ हजार ५ सय ९५ मतदाता छन्।

 

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!