मतदान चलिरहँदा सप्तरीमा झडप

राप्रपाका उम्मेदवारलाई घरबाट ननिस्किन राजपाका उम्मेदवारकाे चेतावनी

रौतहट, असोज २। सप्तारीको हनुमाननगरस्थित केन्द्रमा दुई पक्षबीच झडप भएको छ ।  मतदान गर्ने विषयमा राष्ट्रिय जनता पार्टी र राप्रपाका उम्मेदवारबीच विवाद भएपछि झडप भएको जनाइएको छ ।

राजपका उम्मेदवारले राप्रपाका उम्मेदवारलाई मतदान गर्न घरबाट ननिस्किन चेतावनी दिएपछि झडप भएको जनाइएको छ ।
झडप नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!