…चौका, छक्का हान्यो

भरतपुर क्रिकेट क्लबको आयोजनामा भएको सिएमसी अन्तर वडा मेयर कप टि–२० क्रिकेट प्रतियोगितामा आफैले ब्याटिङ गरेर खेल उद्घाटन गर्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल । प्रतियोगीतामा १८ वटा वडाले सहभागिता जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!