नेपाल आइडल लाइभ कनसर्ट टुँडिखेलमा

काठमाण्डौ, भदौ ३१ । बहुचर्चित नेपाल आइडलको आजको संस्करण टुँडिखेलबाट प्रत्यक्ष प्रसारण हुँदैछ ।

एपी वान टेलिभिजनको आयोजनामा हुन लागेको सो लाइभ कन्सर्ट दिउँसो २ बजेबाट सुरु हुने बताइएको छ ।

दर्शकहरुको सुबिधाका लागि गर्न भन्दै आयोजना गरिएको सो कन्सर्टमा निःशुल्क प्रवेश पाइने छ ।

एपी वानले नेपाल आइडलका यस अघिका संस्करणहरु आफ्नो टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!