लाै प्रधानमन्त्रीलार्इ चुनाव लागेकाे

वीरगञ्जको घण्टाघरमा शुक्रबार आयोजित चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री डा शशांक कोइरालालगायत नेताहरु । प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशमा नेपाली कांग्रेसले जित्ने दावी गर्दै अाएका छन् ।

तस्बिर : रोशन सापकोटा, वीरगन्ज

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!