तीन न्यायाधीश सर्वोच्च सुरक्षित, १९७ जिल्ला न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौ, भदौ २८ । सर्वोच्च अदालतका लागि तीन जना न्यायाधीशलाई सिफारिस गरेको छ ।

बुधबार बसेको परिषदको बैठकले तीन जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो भने १ सय ९७ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

परिषदले उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको हो ।

७७ जिल्लामा ७७ जना न्यायाधीश आगामी निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत बनाउने निर्णय गरिएको छ भने १० जना न्यायाधीशलाई जगेडामा राखिएको छ ।

काे-काे, का-का भए सरूवा ?

JudicialCouncil

कमेन्ट गर्नुहोस्

error: Content is protected !!